Comments Add Comment

लभ, सेक्स र पागलपन भन्दै किमको यति हट फोटोसुट

kim kardashina hot photoshoot
हट फोटोसुटका मामालामा त हलिउड सुन्दरी किम कार्दशियनलाई कसले सक्छ र ? नाङ्गो फोटोसुटदेखि उत्तेजक तस्बिर खिचाउन उनी सधै अगाडि छिन् ।

उनै किमले एक म्यागेजिनका लागि गराएको फोटोसुटले अहिले तहल्का पिटिरहेको छ । ‘लभ, सेक्स र पागलपन’ थीममा उनले ‘सीक्यू’ म्यागेजिनका लागि फोटोसुट गराएकी छिन् ।kim hot

यो म्यागेजिन प्रकाशन भएको १० बर्ष पुगेको अवसरमा किमले पहिलो पटक फोटोसुट गरेकी हुन् । जहाँ, उनले हट पोजमा तस्बिर खिचाएकी छिन् भने कुनै तस्बिरमा उनी पूर्ण रुपमा टपलेस छिन् । २ सन्तानकी आमा किमको तस्बिर हेर्दा लाग्छ, उनी र न्यूड तस्बिर पर्यावाची जस्तै हुन् ।kim hot photoshoot for magazine

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment