Comments Add Comment

पिकेलाई जोस्याउन शाकिरा तम्तयार

Sakira-and-Pique

विश्वप्रख्यात कोलम्बियन गायिका साकिरा आज हुने स्पेन र टर्कीबीचको भिडन्तमा हुटिङका लागि तम्तयार छिन् । उनी स्पेनलाई आफ्नो दिलोज्यानले समर्थन गर्नेछिन् ।

साकिराले स्पेनलाई समर्थन गर्नुको कारण हो उनका व्वाइफ्रेन्ड गेरार्ड पिके, जो स्पेनका मुख्य डिफेन्डर हुन् । ‘हिप्स डन्ट लाइ’ गीत बाट प्रख्यात भएकी गायिका रंगशालामा कस्तो आउटफिटमा आउने छिन् भन्नेमा पनि धेरैको चासो रहनेछ ।

साकिराले प्याराफिटमा बसेर व्वाइफ्रेन्डलाई हदैसम्म जोस्याउने प्रयास गरिरहँदा पिकेको खेलस्तर कति माथि उठ्छ भन्ने चाहिँ खेल सुरु भएपछि थाहा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment