७ असार, काठमाडौं । काठमाडौंको बालाजुबाट पूर्व सैनिक हबल्दार एक थान पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोर्खाका ३० वर्षीय रणबहादुर ढकाल छन् ।
उनलाई सोह्रखुट्टे प्रहरी वृत्तको टोलीले मंगलबार बिहान बालाजुको नयाँपुलबाट पक्राउ गरेको सोह्रखुट्टे वृत्तका डिएसपी सोमेन्द्र राठौरले जानकारी दिए ।
उनको साथबाट ७ दशमलव ६५ को पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोलीसमेत बरामद भएको डिएसपी राठौरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4