Comments Add Comment

महिला विश्वकप क्रिकेटको एसियाली छनौट हङकङमा हुने

Nepali-Team

८ असार, काठमाडौं । महिला विश्वकप क्रिकेटको एसियाली छनौट हङकङमा हुने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आगामी अक्टोबरमा हुने छनौट प्रतियोगिता आयोजनाको जिम्मा हङकङलाईर् दिएको हो । एसिया छनौटमा आयोजक हङकङसँगै नेपाल, चीन र थाइल्याण्डले खेल्नेछन् ।

खेल अक्टोबर ९ देखि १५ मा हुनेछ । र, शीर्ष स्थानमा रहने टोली २०१७ मा हुने ग्लोबल छनौटमा भाग दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment