Comments Add Comment

प्रधानन्यायाधीश कार्कीको सपथ ग्रहण आज

sushila karki२७ असार, काठमाडौं । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा सर्वसम्म अनुमोदित सुशीला कार्कीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछिन् ।

शितलनिवासमा विहान ११ बजे आयोजना हुने कार्यक्रममा कार्कीलाई राष्ट्रपति विद्या देवी भण्डारीले सपथ ग्रहण गराउँने कार्यक्रम रहेको छ ।

कार्कीको सपथ ग्रहण लगत्तै प्रमुख निर्वाचन आयुक्तमा सुनुवाई समितिबाट अनुमोदित अयोधिप्रसाद यादवको सपथ ग्रहण हुने छ । यादवलालाई कार्कीले सपथ ग्रहण गराउने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment