बलिउडमा हट नायिकाको छवि बनाएकी मल्लिका सेरावत अहिले फ्रान्समा छुट्टी मनाइरहेकी छिन् । मल्लिका केही समयदेखि पेरिसका एक यूवासँग प्रेममा छिन् ।
बलिउडमा खासै सफल हुन नसकेकी मल्लिकाले दर्शकमा आफ्नो छवि हट नायिकाको रुपमा मात्र परिचित गराएकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘मर्डर’ दर्शकको दिमागमा अझै पनि आउने गर्छ ।
मल्लिकाका हातमा अहिले बलिउड चलचित्र छैन । यसैले पनि उनी बलिउडबाट टाढा भएजस्तै छिन् । तर, पनि मल्लिकाले फ्रान्स पुगेर आफ्नो हट छविलाई भने छाडेकी छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4