नायक आर्यन सिग्देल आजबाट ३५ बर्षमा प्रवेश गरेका छन् । म्यूजिक भिडियो, टीभी सिरियल हुँदै चलचित्रमा आएका यी अभिनेता लभस्टोरी भूमिकामा विशेष चर्चित छन् ।
आर्यन चलचित्र क्षेत्रमा आएपछि उनका तस्बिरहरु मिडियामा धमाधम आइरहेका छन् । तर, आर्यन बचपनमा कस्तो थिए होलान् ? के अहिले जस्तै बालापनमा पनि आर्यन यस्तै चकलेटी थिए ? हामीले आर्यनका बालापनदेखि किशोर अवस्थाका केही तस्बिर प्राप्त गरेका छौ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4