Comments Add Comment

ल्यारक्याल लामा एक करोड धरौटीमा छुटे

larkyal lama (1)२६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका निलम्बित सांसद ल्यारक्याल लामा १ करोड धरौटीमा छुटेका छन् ।

विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई, भूपेन्द्रप्रसाद राई र प्रभा बस्नेतको संयुक्त इजलासले बुधबार लामासँग १ करोड धरौटी मागेको थियो ।

लगतै उनी सिद्धार्थ बैंकमार्फत धरौटी बुझाएर छुटेका छन् ।  अख्तियारले ९ करोड २४ लाख अकुत सम्पत्ति जोडेको अभियोगमा लामाविरुद्ध मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment