Comments Add Comment

पहिरोसँगै खसेको ढुङ्गा लागेर वालकको मृत्यु

Mugu

२७ साउन, मुगु । मुगुमा पहिरोसँगै खसेको ढुंगाले किचेर एक बालकको मृत्यु भएको छ ।

जिमा गाविस २, सिप गाँउका बिस्या लावडका ८ बर्षीय छोरा तेज लावडको ढुङ्गाले लागेर मृत्यु भएको हो ।

बिहीबार विहान करिव ११ बजेतिर घरबाट केहि पर खेल्न गएका तेजको पहिरोसँगै खसेको ढुंगाले लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले जानकारी दिए ।

अविरल बर्षाका कारण बाढी पहिरोमा परि मुगुमा अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने थुपै्र पशुचौपाय र अन्नवालीमा क्षति पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment