Comments Add Comment

चरमपन्थी हमलामा तीन भारतीय सुरक्षाकर्मीको मृत्यु

india army१ भदौ, काठमाडौं ।  भारत प्रशासित जम्मू कश्मीरको बारामुला जिल्लामा चरमपन्थी हमलामा तीन सुरक्षाकर्मी मारिएका छन् । जसमा दुई सेनाका जवान रहेका छन् ।

प्रहरीका अनुसार आक्रमणमा तीन सुरक्षाकर्मी घाइते भएका छन् । चरपन्थीले मंगलबार राति सेनामाथि आक्रमण गरेका थिए ।

समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार चरमपन्थी हमलामा एक प्रहरी पनि मारिएका छन् र अन्य एक घाइते छन् । चरमपन्थीले उनीहरुको गाडीमा हमला गरेका थिए ।

आक्रमणकारीले ठूलो मात्रमा विस्फेटको तयारी गरेपनि उनीहर भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment