+
+
Shares

आरएसडिसी लघुवित्तको ४ लाख कित्ता आइपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ५ गते ११:४४

IPO
५ भदौ, काठमाडौं । बुटवलमा मुख्य कार्यालय रहेको आरएसडिसी लघुवित्तको साधारण सेयर आइतबारबाट बिक्री खुला भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरका ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गरेको साधारण सेयरमा भदौ ५ गतेदेखि ८ गतेसम्म आवदेन गर्न सकिने सेयर निष्काशन तथा बिक्री एनआईविएल क्यापिटलले जनाएको छ ।

कम्पनीले निष्काशन गरेको साधारण सेयरका लागि निम्न स्थानहरुबाट आवेदन गर्न सकिनेछ ।

सूचना 

rsdc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?