+
+

पूल पार्टीमा पोखरेली यूवतीको पोखियो जवानी

उमेश पुन, पोखरा उमेश पुन, पोखरा
२०७३ भदौ ५ गते १६:२१

pokhara pool party (23)
भनिन्छ नि एक पटकको जिन्दगी रमाईलो गरी बिताउनु पर्छ । सायद, पोखरामा आयोजना भएको पुल पार्टीमा धेरै यूवायूवती यही सोचका साथ मस्ती गरे । ‘येलो पूल पार्टी सिजन-३’मा यूवायूवतीले रमाइलो गरे ।

लेभल नेक्स्टले रोट्रयाक्ट क्लव अफ पोखरा फिस्टेलसँगको सहकार्यमा होटल फुलबारीमा शनिबार येलो पुल पार्टीको आयोजना गरेको हो । होटल फुलबारीको स्विमिङ्ग पुुलमा गरीएको पार्टीमा हजार भन्दा बढाी युवायूवतीहरु उपस्थित थिए । pokhara pool party (1) pokhara pool party (4) pokhara pool party (7) pokhara pool party (8) pokhara pool party (9) pokhara pool party (11) pokhara pool party (16) pokhara pool party (17) pokhara pool party (18) pokhara pool party (19)
पार्टीमा डीजे आशिष र कोन्मेले युवायूवतीहरुलाई स्वणिर्म आनन्दका साथ नचाइएको थियो । बेलुका ६ बजेबाट सुरु भई राती ११ बजे सम्म पार्टी संचालन भएको थियो ।pokhara pool party (21) pokhara pool party (22) pokhara pool party (25) pokhara pool party (30)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?