आज हाँस्य कलाकार एवं चलचित्र निर्देशक दीपाश्री निरौलाको जन्मदिन हो । रेडियो नाटक, चलचित्रकी नायिका, ‘तितो सत्य’ हुँदै दीपा चलचित्रको निर्देशक समेत भैसकेकी छिन् ।
दीपाको करिअरमा ठूलो उतारचढाव आएको छ । तर, पनि यी कलाकारले आफूलाई चलचित्र र हाँस्य दुनियाँमा एउटा उचो स्थानमा राखिसकेकी छिन् । ४० बर्ष कटिसक्दा पनि दीपाले बिहे गरेकी छैनन् ।
जन्मदिनको अवसरमा हामीले पाठकमाझ दीपाश्रीका केही यस्ता पुराना तस्बिर प्रकाशन गरेका छौ, जुन तस्बिर हेर्दा दीपालाई चिन्न नै गाह्रो पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4