Comments Add Comment

क्लोइलाई गर्मी भएपछि ?

chole khan hot 1
आफ्नो खाली समय कसरी बिताउने भन्ने कुरा मोडल क्लोइ खानलाई राम्रैसँग थाहा छ । ‘सेलिब्रेटी वीग व्रदर’बाट बाहिर आएपछि क्लोइ अहिले मस्तीका साथ समय बिताइरहेकी छिन् ।

बेलायतमा मंगलबार क्लोइले आफ्नो समय आइसक्रिममको चिसोमा गर्मी छल्दै बिताइन् । २५ बर्षकी यी हट मोडलले कसिलो पहिरनमा आकर्षक देखिएकी थिइन् । chloe khan hot 2
क्लोइले आइसक्रिमको आनन्दसँगै विभिन्न पोजमा तस्बिर खिचाइन् । अहिले क्लोइ अंग्रेजी मिडियामा खुबै चर्चामा छिन् । माथि खुलेको पहिरनका र छोटो स्कर्टमा क्लोइ खुबै खुलेकी थिइन् । chloe khan hot 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment