+

आजीवन प्रतिवन्धविरुद्ध नेपाली चार फुटबलरको अपील खारेज

२०७३ भदौ  ९ गते १७:४७ २०७३ भदौ ९ गते १७:४७
आजीवन प्रतिवन्धविरुद्ध नेपाली चार फुटबलरको अपील खारेज

Match-Fixing

९ भदौ, काठमाडौं । आजीवन प्रतिवन्धविरुद्ध नेपाली चार फुटबल खेलाडीले गरेको अपील खारेज भएको छ ।

एशियाली फुटबल महासंघ (एएफसी)को अपील कमिटीले चार खेलाडी र एक प्रशिक्षकको प्रतिवन्धविरुद्धको अपील खारेज गरेको हो ।

एएफसीले म्याच फिक्सिङको आरोपमा राष्ट्रिय टोलीका तत्कालीन कप्तान सागर थापा, विकास सिंह क्षेत्री, रितेश थापा, सन्दिप राईसँगै प्रशिक्षक अन्जन केसीमाथि गत डिसेम्बरमा प्रतिवन्ध लगाएको थियो ।

त्यसविरुद्ध उनीहरुले गरेको अपीललाई अपील कमिटीले खारेज गरेको एएफसीले जनाएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय