+
+
Shares

११ बुँदे घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १३ गते ८:०४

9न्यूजर्सी । गैरआवासीय नेपाली संघको नीति र संरचनालाई सयमअनुकुल परिवर्तन गर्ने निर्णय गर्दै नवौं एनआरएन क्षेत्रीय सम्मेलन अमेरिकाको न्यूजर्सीमा सम्पन्न भएको छ ।

दुई दिनसम्म चलेको सम्मेलनमा संस्थाको संरचना र नीतिमा परिवर्तन गर्ने सम्बन्धी अबधारणामाथि छलफल भएको थियो । गैरआवासीय नेपालीहरुको थप सुझाव लिएर यसलाई कार्यन्वयन प्रकृयामा लैजाने जिम्मा अध्यक्ष शेष घलेलाई दिइएको छ ।

छलफलमा सहभागीका प्रश्नको जवाफ दिँदै अध्यक्ष घलेले एनआरएनप्रति बढ्दो अपेक्षा अनुरुपमा संस्थाको क्षमता बन्न नसकेको हुँदा संरचना परिवर्तन र सार्मथ्य बिकाश अनिवार्य रहेका बताएका थिए । छलफलमा सहभागी अधिकांश सहभागीले उनको प्रस्तावप्रति समर्थन जनाएका थिए । सम्मेलन ११ बुँदे न्यूजर्सी घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

यस्तो छ, घोषणापत्रको पूर्ण पाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?