+
+
Shares

अष्ट्रेलियामा ‘क्लासिक’को शो, आर्यनलाई सम्मानित तरिकाले उभ्याइएको भन्दै आयोजक खुशी

राजन घिमिरे राजन घिमिरे
२०७३ भदौ १३ गते १०:५६

aaryan in austrelia

पहिलो पटक अष्ट्रेलियाको सिड्नी पुगेका नायक आर्यन सिग्देलको क्रेज सिड्नीमा राम्रै देखियो । उनले सुबास गिरीसँग मिलेर बनाएको चलचित्र क्लासिकको बिशेष शोमा सहभागि हुन उनी सिड्नी पुगेका थिए ।

चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन । अल्प ईन्टरटेन्मेन्टका मनोज अधिकारीले चलचित्र प्रदर्शनीको चाँजोपाँजो मिलाएका थिए भने ईपीमाईग्रेसनका खिलेन्द्र तिम्सिनाले चलचित्रलाई प्रस्तुत गरेका थिए ।aaryan with lady in austrelia

काठमान्डौ सोसाईटीका रोशन भट्टराई र प्रजापति शिबाकोटीले चलचित्रलाई सिड्नीबासी दर्शकहरूले मन पराएकाे बताए ।  सिड्नीबासी नेपालीहरू माझ चलेका नायकलाई सम्मानित तरिकाले उभ्याउने हाम्रो सपना पूरा भएको छ -‘ अल्पका अधिकारीले भने ।

लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?