+
+
Shares

गोरुको आक्रमणबाट बालिकाको मृत्यु

रासस रासस
२०७३ भदौ २३ गते ८:०४

२३ भदौ, राजविराज । जिल्लाको छिन्नमस्ता गाविसमा गोरुको आक्रमणवाट बुधबार एक बालिकाको मृत्यु भएको छ ।

hatyaमृत्यु हुनेमा छिन्नमस्ता–९ निवासी जितन सदाकी डेढ वर्षीया छोरी रोमा सदा रहेको प्रहरीले जनाएको छ ।

आफ्नै घरअगाडि खेल्दै गरेकी ती बालिकालाई गोरुले आक्रमण गरेको थियो

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?