+
+
Shares

आफ्नो क्रेज नसकिएको जीवनको दाबी, सलमानले चाले करणको समर्थनमा यस्तो कदम(भिडियो समाचार)

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १२ गते १८:२८

jiwan and britini
आजको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी नायक जीवन लुइटेलसँगको विशेष कुराकानी प्रस्तुत गर्नेछौ । करिअर संकटमा परेको बेलामा नायक लुइटेलले आफ्नो क्रेज अझै नघटेको भन्दै दिन आफूहरुकै हो भन्न पछि परेनन् ।

यता, नायक करण जोहरको चलचित्र ‘ए दिल हे मुश्किल’को रिलिजको बिषयलाई लिएर भएको आन्दोलनमा नायक सलमान खानले मुख खोलेका छन् र यो विरोध रोक्ने प्रयास थालेका छन् ।

यी लगायत विविध सामाग्री प्रस्तुत गरिएको आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?