+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

फिल्म खेल्न पैसा र वैश साट्ने यूवती बढे(भिडियो समाचार)

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १३ गते १६:०४

risi and kim
आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी निर्देशक ऋषि लामिछानेले चलचित्र खेल्नका लागि यूवतीहरुले अपनाउने गरेको नयाँ शैलीको खुलास गरेको खबरलाई प्रस्तुत गर्दैछौ ।

चलचित्र खेल्न यूवतीहरुले पैसा लगानी गर्न र निर्माता-निर्देशकसँग प्रेमको नाटक गर्न थालेको लामिछानेको भनाई छ । उनले कुन यूवती यसरी नायिका बनेका छन् भन्ने खुलाएनन् ।

साथमा बरुण धवनको प्रेमिकासँग गोप्य डेटिङको खबर पनि प्रस्तुत गरेका छौ । चर्चित रियालिटी स्टार किम कार्दशियनले सार्वजनिक गरेको टपलेस फोटोको चर्चा पनि आजको ‘मनोरञ्जन भिडियो समाचार’मा प्रस्तुत गर्नेछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?