४ कात्तिक, काठमाडौँ । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनको चौँथो राष्ट्रिय महाधिवेशन अाजबाट सुरू हुँदै छ ।
कात्तिक ४ र ५ गते काठमाडौँमा हुने महाधिवेशनले देशको शैक्षिक क्षेत्रको समीक्षा, शैक्षिक आन्दोलनको भावी कार्यदिशा तय गर्नुका साथै युनियनको नयाँ नेतृत्वको निर्वाचन गर्नेछ ।
महाधिवेशनमा ७५ वटै जिल्लाबाट करिब ५०० शिक्षक प्रतिनिधिले भाग लिने युनियनका महासचिव प्रह्लाद गौतमले जानकारी दिए ।
शिक्षा ऐनले कक्षा १२ सम्म विद्यालय तहको व्यवस्था गरेकाले संस्थाको नाम पनि परिवर्तनका प्रस्ताव गरिने गौतमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4