चलचित्र ‘प्रेमगीत’ प्रदर्शन अगाडि नायिका पूजा शर्माको चर्चा चलचित्र वृत्तमा खासै थिएन । केही फाट्टफुट्ट चलचित्रमा अभिनय गरेपनि उनी सफल भएकी थिइनन् । चलचित्र सफल भइदियोस् भनेर उनले भगवानको पूजा गरिन् । आफ्नो जीवनमा पनि सफलता आओस् भनेर धेरै भाकल गरिन् ।
‘प्रेमगीत’ चलेपछि भने उनी सफलताको स्वाद चाख्दै छिन् । तर, अझै गर्नुपर्ने धेरै छ । एक कार्यक्रममा पहेलो पहिरनमा पुगेकी पूजा बोल्ड एन्ड ब्यूटी देखिइन् । माथिल्लो भाग अत्याधिक खुलेको पहिरनमा पुगेकी उनी मिडियाको हाइलाइटमा परिन् ।
पूजा समय अनुसार फेसन गर्नुपर्ने बताउँछिन् । उनलाई त नायक भूवन केसीले ‘सेक्सी पोज’ देउन भन्दै तानेका थिए । पूजा चलचित्र ‘म यस्तो गीत गाउँछु’को छायांकनका लागि अहिले तयारी गर्दैछिन् ।
तस्बिरः कमल प्रसाई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4