 १९ कात्तिक, काठमाडौं । न्याय परिषदको सदस्यमा पदमप्रसाद वैदिक नियुक्त भएका छन् ।
१९ कात्तिक, काठमाडौं । न्याय परिषदको सदस्यमा पदमप्रसाद वैदिक नियुक्त भएका छन् ।
संसदीय सुनुवाई विशेष समितिले वैदिकको नाम अनुमोदन गरेपछि राष्ट्रपति विद्या भण्डारीले शुक्रबार उनलाई नियुक्त गरेकी हुन् ।
गत असोज २० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संविधानको धारा २९२ बमोजिम अधिवक्ता वैदिकलाई परिषद सदस्यमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सो सिफारिस माथिको सुनुवाई असोज ३० गतेबाट सुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4