Comments Add Comment

आमा बन्दै विपाशा बासु

bipasha-basuमुम्बई । बलिउड नायिका बिपाशा बासु आमा बन्ने भएकी छिन् । एक अनलाइनले उल्लेख गरे अनुसार बिपाशा र करण सिंह ग्रोवर केहि दिन अघि मात्रै स्त्री रोग विषेशज्ञकोमा पुगेका थिए । तर, करण बिपाशाले स्त्रीरोग बिषेशज्ञकोमा जानुको खास कारण सार्वजनिक गरेका छैनन् ।

विपाशाको नजिकियाका अनुसार अहिले बिपाशा करण निकै खुसी छन् । दुबैले एक वर्ष प्रेम गरेपछि गएको अपि्रलमा विवाह गरेका थिए । बिपाशासँग विवाह गर्नु अघि करणले दुई पटक विवाह गरेका थिए ।

बलिउडकी बोल्ड गर्ल मानिने विपाशाले विवाहपछि कुनै पनि चलचित्रमा काम गरेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment