Comments Add Comment

‘बिहे नगरी आमा बन्न चाहन्छु’: नीशा अधिकारी(भिडियो समाचार)

nisha-adhikari
अनलाइनखबरमा हरेक दिन प्रकाशन हुने ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी नायिका नीशा अधिकारीको एउटा नयाँ खुलासा प्रस्तुत गर्दैछौ । विभिन्न खालका बयान दिएर चर्चामा आउने गरेकी नीशाले फेरि, एउटा विवादस्पद बयान दिएकी छिन् । प्रेममा असफल भएकी नीशा आफूलाई बिहे गर्न मन नलागेको सुनाउँछिन् ।

तर, उनी भन्छिन्-‘मलाई बिहे नै नगरी आमा बन्न मन छ ।’ आखिर, बिहे नगरी कसरी नीशा आमा बन्ने सोच्दैछिन्, यसका लागि तपाइले भिडियो नै हेर्नुपर्नेछ । साथमा आजको अंकमा चलचित्र ‘दर्पणछाया २’को टिजर रिलिज र नायिका सोनाक्षी सिन्हाले अर्की नायिका दीपिका पादुकोणसँग काम गर्न चाहेको कुरा प्रस्तुत हुनेछ । आजको विशेष ‘मनोरञ्जन भिडियो समाचार’ यसप्रकार छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment