+

नेपाल २३ रनमा अल आउट, सात ब्याट्सवुमन शून्यमा आउट

२०७३ मंसिर  १३ गते १४:०८ २०७३ मंसिर १३ गते १४:०८
नेपाल २३ रनमा अल आउट, सात ब्याट्सवुमन शून्यमा आउट
Womens-Cricket-Nepal
फाइल तस्वीर

१३ मंसिर, काठमाडौं । महिला एसिया कपमा श्रीलंकाविरुद्ध नेपाल २३ रनमा अलआउट भएको छ । र, श्रीलंकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

बैंककमा पहिले ब्याटिङ गरेको नेपालले १६.२ ओभरमा २३ रन जोड्दा सबै विकेट गुमायो । १२ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले दोस्रो विकेट १९ रनमा गुमाएको थियो ।

थप ४ रन जोड्दा नेपाली टोली अलआउट भयो । नेपालकी ज्योती पाण्डेले १६ रन बनाइन् । सीता राना मगरले ४ र रुविना क्षेत्रीले एक रन जोडिन् । सात ब्याट्सवुमन शून्यमा आउट भएका छन् ।

क्रिकेट नेपाल नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय