+
+
Shares

लैंगिक समानता पुरस्कारबाट बस्नेत र प्रेमर्षि सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १६ गते १३:४५

fnj-puraskar

१६ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारद्धय बबिता बस्नेत र धिरेन्द्र प्रेमर्षिलाई लैंगिक समानता पुरस्कार बाट पुरस्कृत गरेको छ ।

विहीबार सञ्चारग्रामस्थित महासंघको कार्यालयमा आयोजित समारोहमा सभामुख ओनसरी घर्ती मगरले पत्रकारद्धय बस्नेत र प्रेमर्षिलाई यस बर्षको लैंगिक समानता पुरस्कार प्रदान गरिन् ।

महासघंले हरेक बर्ष लैगिक समानताको क्षेत्रमा सक्रिय पत्रकारलाई ४० हजार राशीको पुरस्कार प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?