+
+
Shares

मलाइकासँग बोल्नै छाडे सलमान, कारण यस्तो

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १७ गते १७:२९

malaika-arora-khan
बलिउड नायक सलमान खानले कोहिसँग सम्बन्ध राखे भने, निकै भावनामा राख्छन् । तर, सलमानसँग दुश्मनी दोश्रो पक्षका लागि भारी पर्छ । सलमानसँग दुश्मनी राखेकै कारण बलिउडमा धेरै कलाकारको करिअर ओरालो लागेको छ ।

उनै सलमान र आइटम गल मलाइका अरोरा खानको सम्बन्धमा पनि दरार आएको छ । मलाइका सलमानकी वुहारी हुन् । हालै मात्र, नायिका करिना कपुरले आयोजना गरेको पार्टीमा सलमानदेखि मलाइकासम्म पुगेका थिए । तर, पार्टीमा सलमानले मलाइकालाई पूर्ण रुपमा बहिष्कारको शैली अपनाए ।

सलमान र मलाइका धेरै पटक आमुन्ने सामुन्ने भए, तर उनीहरुविच बोलचाल भएन । भाई अरवाज खानसँग डिभोर्स गर्ने प्रक्रियामा हिडेपछि मलाइकासँग सलमान बोल्न छाडेका हुन् । सलमानले मलाइका र अरवाजको डिभोर्स रोक्नका लागि धेरै नै प्रयास गरे । तर, अन्ततः मे महिनामा मलाइका र अरवाज अलग हुनै नै भएका छन् । सायद, यहि कारणले हुनसक्छ, सलमानले मलाइकालाई धेरै ठाउँमा बहिष्कार नै गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?