Comments Add Comment

एमालेका युवा विद्यार्थी सडकमा लम्पसार (फोटो र भिडियोसहित)

१७ मंसिर, काठमाडौं । सरकारले प्रदेशको सीमा हेरफेर गर्ने गरी संविधान संसोधनको प्रस्ताव ल्याएको विरोधमा शुक्रबार राजधानीमा एमाले समर्थित युवाहरुले भुइँमा लम्पसार परेर विरोध प्रदर्शन गरेका छन् ।

सरकारले मधेसवादी दलहरुलाई खुसी पार्न पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गरेको भन्दै एमालेका युवा र विद्यार्थी संगठनहरुले नयाँ ढंगको प्रदर्शन गरेका हुन् ।

uml-protesters-1

सरकारले मधेसवादी दलहरुसँग लम्पसार परेर पहाडी जिल्ला तराईसँग अलग गर्ने षडयन्त्रको शुरुवातका रुपमा संशोधन ल्याइएको भन्दै विरोध गरेका हुन् ।

हेर्नुहोस् थप तस्वीर

uml-protesters-3

uml-protesters-4

uml-protesters-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment