Comments Add Comment

‘काली काली’ केकी

keki-adhikari
गायक विजय रुम्बाको आवाजमा समावेश ‘काली काली’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नायिका तथा मोडल केकी अधिकारी र आकाश राइले मोडलिङ गरेका छन् । केहि समय अगाडि सार्वजनिक भएको यो भिडियोलाई दर्शकले मन पराएका छन् ।

लोक पप शैलीको यो गीतमा विजयकै शब्द तथा संगीत छ । अनिल मानन्धरको छायांकन रहेको यो भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् । यो गीतमा केकीलाई गाउाले यूवतीको शैलीमा प्रस्तुत गरिएको छ । भिडियोको निर्देशन विकास सुवेदीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment