Comments Add Comment

बूढीगण्डकी थुनिएको हैनः प्रहरी

२२ मंसिर, गोरखा । गोरखाको लापु–३ स्थित हावाडाँडामा बूढीगण्डकी नदी थुनिएको भन्ने समाचारमा कुनै सत्यता नभएको प्रहरीले जनाएको छ ।

Gorkha_Map_455मंगलबार  दिउँसो हावाडाँडामा सुक्खा पहिरो गएपनि बूढीगण्डकीको वहाव नरोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए  ।

पहिरो गएको खबर आएपछि इप्रका आरुघाट र आर्खेत प्रहरी चौकीका प्रहरी पहिरोस्थल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment