Comments Add Comment

सन्नी भन्छिन् ‘म पोर्नस्टार मात्रै हैन भन्ने कुरा स्थापित गर्न चाहन्थेँ’

बलिउडमा अहिले पनि केहि निर्माता उनको विषयमा संसय गर्छन् । हिरोले हुन्न भनेकै कारण उनलाई फिल्ममा नलिने निर्णय धेरै निर्माताले गरेका छन् ।

बलिउडमा महिलालाई उपभोग्य बस्तुको रुपमा प्रयोग गरेको तर्कसंग उनी सहमत छैनन् । उनी भन्छिन् ‘यहाँ महिला मात्रै हैन पुरुषको पनि उपभोग भईरहेको छ’ तर, बलिउडमा महिला र पुरुषविच विभेद भएको उनी स्वीकार्छिन ।

उनको भनाई अनुसार महिला र पुरुषविचको विभेद पोर्न उद्योगमा भन्दा पनि चर्को छ बलिउडमा ।

हालै मुम्बईको सटे क्षेत्रको ठाँडेकी एक महिलाले सन्नीले अश्लिलता फैलाएको आरोप लगाउदै प्रहरिमा रिपोर्ट समेत गरिन् । अश्लिलता फैलाएको आरोपप्रति उनी पटक्कै सहमत छैनन् । उनी भन्छिन् ‘इन्टरनेटमा मलाई नखोज्नुस्, मेरो साईटमा नआउनुस्’ ।

धेरै मान्छेहरुले इन्टरनेटमा आफुलाई खोज्दै अश्लिलता फैलाएको आरोप लगाएको उनको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment