Comments Add Comment

केकी र कर्माको ‘लभ सासा’, भन्नुहोस् कस्तो छ ट्रेलर ?

love-sasa
नायिका केकी अधिकारी र नायक कर्माको रोमान्टिक प्रेमकथामा आधारित चलचित्र ‘लभ सासा’को ट्रेलर रिलिज भएको छ । वुधबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको रोमान्टिक ट्रेलर सार्वजनिक गरियो ।

माधव वाग्लेको निर्माणमा तयार भएको यो चलचित्रलाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रको यो ट्रेलरमा इन्गेजमेन्ट हुन लागेकी यूवती र एक यूवकको कथालाई प्रस्तुत गरिएको छ । यो चलचित्र पौष २८ गतेबाट देशभर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment