+
+

बसन्तको भिडियोमा अनुको ‘ढोल बज्यो’

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १५ गते १३:२३

dhol-bajyo-shoot-1
गायिका माण्डवी त्रिपाठीको आवाजमा समावेश ‘ढोल बज्यो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शिवप्रसाद सुवेदीको शब्द रहेको यो गीतमा विपिन आचार्यको संगीत छ ।

भिडियोको निर्देशन बसन्त निरौलाले गरेका हुन् । जसले ‘विजयपथ, राजनीति, आवेग, समर्पण’ जस्ता चलचित्रको निर्देशन गरिसकेका छन् । गीतमा पवित्रा आचार्यको कोरियोग्राफी छ ।

दिव्य सुवेदीको छायांकन रहेको यो भिडियोमा अनु शाह र विपिन आचार्यको मोडलिङ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?