Comments Add Comment

प्रमोदको स्वरमा ‘नभइ देउ न टाढा’ सार्वजनिक, अनुज र प्रतिक्षाको मोडलिङ

anus-and-prathikhya
गायक प्रमोद खरेलको स्वरमा ‘नभइदेउ न टाढा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । स्वस्तिका चिलुवालको शब्द, रमेश कडरियाको संगीत रहेको यो गीतले दर्शकको मन जित्न सक्छ ।

गीतको भिडियोलाई यूवरजा वाइवाले निर्देशन गरेका हुन् । भिडियोमा अनुज चिलुवाल र प्रतिक्षा खड्काको मोडलिङ छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment