Comments Add Comment

कुमारी बैंकको २१ प्रतिशत बोनस, गरिमा बिकासको २० प्रतिशत

bonus-share

२० पुस, काठमाडौं । कुमारी बैंकले २१ प्रतिशत र गरिमा बिकास बैंकले २० प्रतिशत बोनस सेयर दिने भएका छन् । कुमारी र गरिमा दुवैको मंगलबार बसेको सञ्चालक समितिको बैंठकले यस्तो प्रस्ताव गरेको हो । बैंकहरुको यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेपछि साधारण सभामा पेश गरिने छ । सभाले पारित गरेपछि लगानीकर्ताले यो लाभांश प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment