Comments Add Comment

वीपी कोइराला क्यान्सर अस्पतालको छ सञ्चालक नियुक्त

bp-koirala-cancer-hospital

काठमाडौं । सरकारले वीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा छ सदस्य नियुक्त गरेको छ ।

नियुक्त हुनेमा डा. आरती शाह, डा. तारा मानन्धर, डा. अनु कुशवाह, डा. सरिता घिमिरे, दिनेश कोइराला र सुमिता रिमाल रहेका छन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरको सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को वैठकले अस्पतालको सञ्चालक समितिमा नयाँ मापदण्ड अनुसार सदस्य नियुक्त गरेकेा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment