Comments Add Comment

यस्तो देश, जहाँ महिलाले गर्छन् पुरुषमाथि बलात्कार

INGAL, NORTH NIGER, OCTOBER 2009: Two recently engaged young Tuareg women have their hair dressed inside a traditional nomad tent at a Tuareg camp, Ingal Region, Niger, 11 October 2009. Tuareg Nomads have two traditional priorities, their animals and access to water. Few Tuareg women have a traditional education although many of the nomadic groups have a matriach with a real voice in the affairs of the group.

सायदै सुनिन्छ, महिलाले पुरुषमाथि जवरजस्ती शारीरिक सम्पर्क गरेको घटना । अक्सर पुरुषहरु नै यस्तो कर्ममा अग्रसर भएको प्रसंग छाउने गरेको छ ।

अधिकांश बलात्कारको घटनामा पुरष नै दोषी ठहरिने गर्छन् । हाम्रो सामाजिक व्यवस्था पनि यस्तै विभेदकारी छ ।

यस्तो पृष्टभूमीमा हुर्किएका हामीलाई यो कथा आश्चर्यलाग्दो लाग्न सक्छ, तुआरग जनजातिका महिलाहरुले भने पुरुषहरुसँग जवरजस्ती सम्बन्ध बनाउने गरेका छन् । यिनीहरु अफ्रिकीदेश नाइजरमा बसोबास गर्छन् ।

परपुरुषसँग यौन सम्पर्क स्थापित गर्नु उनीहरुको लागि सामन्य हो । यि जनजातिका महिलाहरुलाई विवाहपछि आफ्ना पतिका साथै अर्को पुरुषसँग जवरजस्ती सम्बन्ध बनाउन छुट छ ।
african-2

त्यहाँ पुरुषले घुम्टो ओड्छन्, जवकी महिलाहरु खुलमखुला हिँड्छन् । पुरुषहरुले घर परिवारको सदस्यमाझ समेत आफ्नो घुम्टो खोल्न पाउँदैनन् । साथै घर वाहिरको काममा पनि महिलाहरु नै अगाडि हुन्छन् ।

त्यसो त विवाह अघि नै यस जनजातिका महिलाले इच्छाएको पुरुषसँग सम्वन्ध बनाउन कतैवाट छेकबार छैन । अर्को कुरा, यि महिलाहरुले आफ्नो मुड अनुसार पतिसँग सम्वन्ध विच्छेद गर्न सक्छन्/पाउँछन् ।

विवाहपछि लोग्नेले आफ्नो घर छाडेर स्वास्नीको घरमा आउनुपर्छ । लोग्नेलाई वाहिरी काम गर्नका लागि स्वास्नीको अनुमति चाहिन्छ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment