नायक कर्मा र नायिका केकी अधिकारी एक अर्काको कथा सुनाउन तयार भएका छन् । पौष २८ गतेबाट रिलिज हुने चलचित्र ‘लभ सासा’को एक गीतमा यी दुइले एक अर्काको कथा सुनाइरहेका छन् ।
‘कथा तिम्रो सुनु’ बोलको गीतमा आशिफ शाह र श्रेया सोताङको स्वर छ । अशिफले नै यो गीतमा संगीत भरेका छन् । माधव वाग्ले र प्रचण्डमान श्रेष्ठले मिलेर बनाएको यो चलचित्रलाई प्रचण्डले निर्देशन गरेका हुन् ।
प्रमोशन गीतको रुपमा यो गीत सार्वजनिक गरिएको छ । प्रेमको भाषा बोल्ने यो चलचित्रबाट नायिका केकी अधिकारी आशावादी देखिएकी छिन् ।
केकीसँग गरिएको मस्ती टकको भिडियो यहाँ हेर्नुहोस्ः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4