+
+

मध्यरातमा छानिए उच्च अदालतका ८० न्यायाधीश (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २९ गते ११:४४

JudicialCcouncil-of-Nepal२९ पुस, काठमाडौं । उच्च अदालतका ८० न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषदको बिहीबार मध्यरातमा बसेको बैठकले न्यायाधीशहरुको नाम टुंगो लगाएको हो ।

न्यायपरिषदको बैठकमा सर्वोच्चका वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्याय र बार एशोसियसनबाट न्याय परिषदमा प्रतिनिधित्व गर्ने सदस्य रामप्रसाद सिटौला भने सहभागी थिएनन् ।

(न्यायाधीश नियुक्तिको संख्या ८० हुनुपर्नेमा यसअघिको समाचारमा अन्यथा भएकाले क्षमाप्रार्थीसहित सच्याइएको छ । सं.)

हेर्नुहोस् नवनियुक्त न्यायाधीशहरुको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?