Comments Add Comment

साढे ८ किलो चरेशसहित पक्राउ

फाइल फोटो

४ माघ, काठमाडौं । प्रहरीले साढे ८ किलो चरेशसहित एक जनालाई थानकोट नागढुंगाबाट पक्राउ गरेको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख ३६७८ नम्बरको बसमा सवार बाग्लुङ अर्गल-४ का ५० वर्षीय जुद्ध बनलाई पक्राउ गरिएको प्रहरी नायव निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment