७ माघ, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निमित्त उपकुलपतिको जिम्मेवारी डा. विक्रम प्रसाद श्रेष्ठले पाएका छन् । उनी प्रतिष्ठानका शिक्षाध्यक्षका रुपमा कार्यरत थिए ।
स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
पुसको तेश्रो सातादेखि प्रतिष्ठान उपकुलपति विहीन हुँदा काम कारवाहीमा समस्या हुँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4