Comments Add Comment

यस्तो बन्यो ‘लुट-२’ को ‘घ्याम्पे’ गीत

loot-2-song
निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट-२’ को ‘घ्याम्पे’ बोलको गीत सार्वजनिक भएको छ । हर्कुलस बस्नेतको शब्द एवं संगीत रहेको गीतमा सौगात मल्ल, दयाहाङ राई, बिपिन कार्की लगायतलाई फिचरिङ गरिएको छ ।

रक शैलिको उक्त गीत तन्नेरी पुस्तालाई मन पर्ने निर्देशक निश्चलले विश्वास गरेका छन् । ‘लुट-२’ कै ‘ठमेल बजार’ बोलको गीत अहिले चर्चामा छ । उक्त गीतलाई अहिलेसम्म युट्युबमा ७५ लाख पटक हेरिसकिएको छ । फागुण १३ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको ट्रेलरले पनि राम्रै चर्चा पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment