+
+

प्राइम कमर्सियल बैंकको अध्यक्षमा उदय मोहन श्रेष्ठ निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १६ गते १३:०७


१६ माघ, काठमाडौं । प्राइम कमर्सियल बैंकको माघ १५ गते बसेको सञ्चालक समितिको बैंठकले उदय मोहन श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतबाट निर्वाचित गरेको छ ।

श्रेष्ठ बैंकमा विगत ९ वर्षदेखि सञ्चालकको रुपमा रहदै आएका छन् । बैंकका निवर्तमान अध्यक्ष  उमेश श्रेष्ठले बैंकको सञ्चालक तथा अध्यक्ष पदबाट राजिनामा पेश गरेकोमा सोही बैंठकले उनको राजिनामा स्विकृत गरेको छ । सञ्चालक समितिको सदस्यमा पनि डा. विश्व केशर मास्केलाई नियूक्ति गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?