+
+
Shares

सरसफाई अभियानमा भट्टको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ९ गते १७:५९


२० फेब्रुअरी, सिड्नी । चितवनमा चलिरहेको सरसफाइ अभियानमा अष्ट्रेलिया बाहिरबाट पनि सहयोग जुट्न थालेको छ । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले सरसफाइ अभियानमा पाँच लाख सहयोग गर्ने भएका छन् ।

हाल टोकियोमा रहेका भट्टले नेपालमा चलिरहेको सरसफाई अभियानमा आफुले पनि साथ दिन लागेको बताए । पर्यटन प्रवर्द्धनका लागि सरसफाई अभियान महत्वपूर्ण हुने भएकाले आफू पनि सहयोग गर्न तयार रहेको उनको भनाई छ ।

चितवनमा चलिरहेको अभियानमा अष्ट्रेलियामा बसिरहेका खेम शर्मा पनि सक्रिय सहभागी छन् ।

यो पनि पढ्नुहोस् 

अष्ट्रेलियाका युवाले गरे चितवनमा सफाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?