Comments Add Comment

मलाइकाको बाबुको जन्मदिन मनाउन पुगे अरबाज

बलिउड अभिनेता अरबाज खान र मलइका अरोराब । तर उनीहरुले एक-अर्कालाई पूर्णरुपमा बिर्सिन भने सकेका छैनन् । अहिले पनि विभिन्न पारिवारिक कार्यक्रमहरुमा यो जोडीलाई सँगै देख्न सकिन्छ ।

हालै एक पटक फेरि उनीहरु एउटै क्यामराभित्र कैद भयो । अवसर थियो मलाइकाको बुवाको जन्मदिनको पार्टी । सो पार्टीमा अरवाज पनि निम्त्याइएका थिए । श्रीमतीसँगको सम्वन्ध टुटे तापनि ससुरालीको निम्तोलाई अरवाजले तिरस्कार गरेनन् । उनी पार्टीमा उपस्थित भए र ससुरालाई जन्मदिनको शुभकामना दिए । मलाइकासँग भने उनको खासै बोलिचाली भएन । पार्टी राति अबेरसम्म चलेको थियो ।

पार्टीमा खिचिएका तस्बिरलाई मलाइकाकी दिदी अमृता अरोराले इन्स्टाग्राममा पोष्ट गरेका छन् । तस्बिरमा परिवारका अरु सदस्यका बीच मलाइका र अरवाज खुशी मुद्रामा देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment