२७ फागुन, राजविराज । सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाएका छन् । बिहीबार मध्यरातमा स्थानीय युवाहरुको एक समूहले वीरगञ्जबाट राजविराजतर्फ आउँदै गरेको ना ५ ख ६७१३ नम्बरको बस जलाएका हुन् ।
आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ । राविराजमा भएको झडपका क्रममा प्रहरीको गोलीबाट चार जनाको मृत्यु भएपछि सप्तरीमा अनिश्चितकालीन बन्द छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4