+
+
Shares

हिमालय एयरलाइन्सको तेस्रो एयरबस भोलि काठमाडौं आइपुग्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १७ गते १४:४४

१७ चैत, काठमाडौं । हिमालय एयरलाइन्सले भोलि तेस्रो विमान काठमाडौं ल्याउने भएको छ ।
एयर बस ए ३२०-१२४ भोलि विहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराउने कार्यक्रम छ । विमान कम्पनीका अनुसार नयाँ एयरबस जर्मनीबाट काठमाडौंका लागि उडिसकेको छ ।

हिमालयन एयरलाइन्ससँग हाल दुई एयरबस छ र कतारको दोहा, श्रीलंकाको कोलम्बो, मलेसियाको क्वालालम्पुर र म्यानमारको रंगुनमा उडान भर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?