+
+

कवीरको नयाँ फिल्ममा सलमान होइन शाहरुख !

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ८ गते ९:००

बलिउडमा निर्देशक कविर खान र अभिनेता सलमान खानको जोडीले लगातार हिट फिल्म दिइरहेको छ । यो जोडीको पछिल्लो फिल्म ट्यूवलाइट प्रदर्शनको संघारमा छ ।

तर, अब कवीर खान सलमानबाट शाहरुख खानतिर बसाई सर्न थालेका छन् । उनी दुबई टुरिज्ममा आधारित एउटा फिल्म बनाउने तरखरमा छन् र यसमा सलमान होइन, शाहरुखलाई हिरो बनाउन चाहन्छन् । शाहरुख दुबई टुरिज्मका ब्रान्ड एम्बास्डर पनि हुन् ।

यो फिल्मको सुटिङ आगामी मे महिनाबाट सुरु हुने बताइएको छ ।-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?