Comments Add Comment

जेठदेखि इन्धन ट्यांकरमै लकिङ

१७ बैशाख, काठमाडौं । इन्धन चोरी नियन्त्रण गर्न आगामी जेठदेखि ट्यांकरमै लकिङ प्रणाली लागू गरिने भएको छ । नेपाल आयल निगमले इन्धन ढुवानी गर्दा बाटोमा हुने चुहावट रोक्नका लागि ट्यांकरमा अनिवार्य रुपमा लकिङ प्रणाली लागू गर्न लागेको हो ।

कारोबार दैनिकका अनुसार, पछिल्लो समय ट्यांकरबाटै इन्धन हराउने गरेको फेला परेपछि निगमले कडाइ गर्दै लकिङ गर्दै लकिङ प्रणाली लागू गर्न लागेको हो ।

निगम प्रवक्ता सीताराम पोखरेलले जेठदेखि लकिङ प्रणाली अनिवार्य गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment